काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचनलगायत विषयलाई लिएर आज राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सम्बोधनको समय भने उल्लेख गरिएको छैन ।