काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन् । उनले लक्ष्मीनिया गाउँपालिका वडा नं. ५ स्थित विपी कोइराला मावि सपहीमा रहेको मतदानस्थलमा पुगेर मतदान गरेका हुन् ।