२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 3:25 pm
Banner

काठमाडौँ–१ मा मतगणनाको तयारी

सूचना प्रेस २०८२ फाल्गुन २१ बिहिबार ००:००, २१:०४ बजे १ मिनेट पढाइ

काठमाडौँ- काठमाडौँ क्षेत्र नं १ को मतगणनाको तयारी हुँदै छ। यसका लागि राति ९ बजे सर्वदलीय बैठक डाकिएको छ।

काठमाडौँ-१ को मतगणना सहकारी भवन नयाँ बानेश्वरमा हुने छ।

सर्वदलीय बैठकपछि तत्कालै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।