३१ बैशाख २०८३, बिहिबार 1778788645
Banner

चितवन २ मा रास्वपा सभापति रविभन्दा एमालेका अस्मिन अगाडि

काठमाडौँ – चितवन क्षेत्र नम्बर दुई मा रास्वपाका सभापति रवि लामिछानेभन्दा नेकपा एमालेका उम्मेदवार अगाडि रहेका छन् । लामिछानेले ५३१ मत प्राप्त गर्दा अस्मिन घिमिरेले ७५५ मत प्राप्त गर्नु भएको छ । नेपाली  काँग्रेसकी मिना खरेलले २५६ मत प्राप्त गरेका छन् ।