२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 3:33 pm
Banner

चितवन २ मा रास्वपा सभापति रविभन्दा एमालेका अस्मिन अगाडि

सूचना प्रेस २०८२ फाल्गुन २२ शुक्रबार ००:००, ०५:४७ बजे १ मिनेट पढाइ

काठमाडौँ – चितवन क्षेत्र नम्बर दुई मा रास्वपाका सभापति रवि लामिछानेभन्दा नेकपा एमालेका उम्मेदवार अगाडि रहेका छन् । लामिछानेले ५३१ मत प्राप्त गर्दा अस्मिन घिमिरेले ७५५ मत प्राप्त गर्नु भएको छ । नेपाली  काँग्रेसकी मिना खरेलले २५६ मत प्राप्त गरेका छन् ।