३१ बैशाख २०८३, बिहिबार 1778788622
Banner

काठमाडौँ–१ मा मतगणनाको तयारी

काठमाडौँ- काठमाडौँ क्षेत्र नं १ को मतगणनाको तयारी हुँदै छ। यसका लागि राति ९ बजे सर्वदलीय बैठक डाकिएको छ।

काठमाडौँ-१ को मतगणना सहकारी भवन नयाँ बानेश्वरमा हुने छ।

सर्वदलीय बैठकपछि तत्कालै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।