२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 4:55 pm
Banner

बाँके–२ बाट एमालेले खोल्यो खाता, एमालेका मोहम्मद ईश्तियाक राई निर्वाचित

सूचना प्रेस २०८२ फाल्गुन २३ शनिबार ००:००, ०५:४८ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा एमालेले बाँके क्षेत्र नम्बर २ बाट जितको खाता खोलेको छ । एमालेका मोहम्मद इस्तियाक राईले २४ हजार ६४७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ६७९ मत ल्याए । राई निर्वाचनअघि मात्रै जसपाबाट एमाले प्रवेश गरेका थिए ।