काठमाडौँ – गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कविन्द्र बुर्लाकोटी विजयी भएका छन् ।

उनले २६ हजार ६६० मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले ११ हजार ७ सय मत ल्याएका छन ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपानेले ११ हजार ७७ मत प्राप्त गरेका छन।


