२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 2:51 pm
Banner

सिरहा अदालत अगाडि बम विस्फोट

सूचना प्रेस २०८२ फाल्गुन २७ बुधबार ००:००, १७:२३ बजे १ मिनेट पढाइ

जनकपुरधाम । सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट भएको छ ।

जिल्ला अदालत अगाडि रहेको मधेश ल फर्ममा कुकर बम विस्फोट भएको हो । थप विवरण आउन बाँकी छ ।