२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 4:45 pm
अर्थ

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सूचना प्रेस २०८२ फाल्गुन २८ बिहिबार ००:००, ११:३९ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार)सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम रहेको छ । बुधबार सुनको मूल्य ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँ रहेको थियो ।