काठमाडौं । प्युठानबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका एमाले नेता सूर्य थापाले चुनावी खर्च सार्वजनिक गरेका छन् ।
उनले जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण पेश गरेका हुन् । थापाले आफ्नो अनुमतिमा भएको कुनै खर्च रकम भुक्तानी गर्न/हुन बाँकी रहेको खण्डमा अविलम्ब सम्पर्क गर्नसमेत आग्रह गरेका छन् ।
थापाले चुनावमा २४ लाख १० हजार खर्च गरेको विवरणमा उल्लेख छ । थापाले ४ लाख ५० हजार बढी खर्च इन्धनका लागि मात्रै गरेका छन् ।
यस्तो छ थापाको खर्च विवरण–



