३० कार्तिक २०८३, सोमबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 12:04 am
Banner

शोकमा रहेका एमाले अध्यक्ष ओलीलाई भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी

सूचना प्रेस २०८२ चैत्र १ आइतबार ००:००, १३:०५ बजे १ मिनेट पढाइ

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गुण्डु पुगेकी छिन् । पितृशोकमा रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी गुन्डुस्थित ओली निवास पुगेकी हुन् ।

ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार भक्तपुरको कोरियन अस्पतालमा निधन भएको थियो । आजै दिउँसो प्रधानमन्त्री सुशीला कार्की पनि ओलीलाई भेट्न गुन्डु जाने बताइएको छ ।