३० कार्तिक २०८३, सोमबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 1:22 am
Banner

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा मनोनितका लागि सिफारिस

सूचना प्रेस २०८२ चैत्र १ आइतबार ००:००, १७:२३ बजे १ मिनेट पढाइ

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल रिक्त राष्ट्रियसभा सदस्यका लागि सिफरिस भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभा सदस्यमा मनोनीतिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।