२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 2:50 am
Banner

काठमाडौं महानगरपालिकाको फोहोर आजदेखि उठ्ने

सूचना प्रेस २०७९ जेष्ठ २४ मंगलबार ००:००, ०५:३७ बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौं महानगरमा विगत एक महिनाभन्दा बढी समयदेखि थुप्रिएको फोहोर आजदेखि उठाइने भएको छ।

हिजो आन्दोलनरत स्थानीयबासी र नेपाल सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच ११ बुँदे सम्झौता भएपश्चात समस्याको गाँठो फुकेको हो।

सहमति भएपछि आज बिहान देखि नै फोहोर उठाइने काठमाडौं महानगरले जनाएको छ।