३० कार्तिक २०८३, सोमबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 11:38 pm
Banner

सरकारको प्रवक्तामा शिक्षा मन्त्री पोखरेल

सूचना प्रेस २०८२ चैत्र १३ शुक्रबार ००:००, १७:०८ बजे १ मिनेट पढाइ

काठमाडौँ । सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेललाई दिइएको छ । आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता बनाइएको हो ।