काठमाडौँ : प्रधानमन्त्री बालेन शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबिच सिंहदरबारमा भेटवार्ता भएको छ ।
आईतबार बिहान साम्पाङ आफ्ना सांसदसहित सिंहदरबार पुगेका थिए । सअघि प्रधानमन्त्री बालेनले बोलाएको कुनैपनि बैठकमा साम्पाङ गएका थिएनन् ।