२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 7:39 am
Banner

नवनियुक्त सभामुख डोलप्रसाद अर्यालद्वारा शपथ ग्रहण

सूचना प्रेस २०८२ चैत्र २२ आइतबार ००:००, १६:०५ बजे १ मिनेट पढाइ

काठमाडौं– नवनियुक्त सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गरेका छन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले पद तथा गोपनीयताको शपथ लिएका गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अर्याल शुक्रबार प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।