प्रकाशित मिति : २०८२ चैत्र २७ शुक्रबार १५ :
२२ बजे
54
Shares
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरिरहेका छन् । शुक्रबार (चैत २७) दिउँसो सिंहदबारस्थित बहुउद्देश्यीय हलमा बसेको बैठकमा राष्ट्रपति पौडेलले सम्बोधन गरिरहेका हुन् ।
संघीय संसद्को जारी अधिवेशन आजै रातिदेखि अन्त्य हुँदै छ ।