२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 10:02 pm
Banner

लेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्काद्वारा मनोनयन दर्ता

सूचना प्रेस २०८३ बैशाख ३ बिहिबार ००:००, १५:२० बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति पदमा मनोनयन दर्ता गरेका छन् ।

पार्टीको निर्णयअनुसार उनले उम्मेदवारी दर्ता गराएका हुन् । आज प्रतिनिधिसभाका संसदीय समितिमा मनोनयनको कार्य तालिका छ ।