४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 12:57 pm
Banner

रास्वपाको केन्द्रीय समिति बैठक आह्वान

सूचना प्रेस २०८३ बैशाख ६ आइतबार ००:००, १४:२२ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकका एजेण्डा खुलाइएको छैन ।