२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 6:42 pm
Banner

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा ढकाल

सूचना प्रेस २०८३ बैशाख १५ मंगलबार ००:००, २०:०१ बजे १ मिनेट पढाइ

काठमाडौं-सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सह-सचिव निर्मल ढकाल नियुक्त भएका छन्। 

अर्थ मन्त्रालयले सहसचिव ढकाललाई विभाग महानिर्देशकको जिम्मेवारी दिएको हो। ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थिए।

यसअघि महानिर्देशकको जिम्मेवारीमा रहेका गजेन्द्र ठाकुर मन्त्रालयमा सुरूवा भएसँगै उक्त पदमा नयाँ जिम्मेवारी तोकिएको थिएन।