१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 1:56 am
राजनीति

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रथम बैठक बस्दै

सूचना प्रेस २०८३ बैशाख २३ बुधबार ००:००, ०९:५१ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रथम बैठक आज बस्दैछ ।

बैठक पार्टी कार्यालय ललितपुरमा आज (बुधबार) दिउँसो ३ बजे बस्ने भएको हो ।

पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा बस्ने बैठकमा समसामयिक विषय र पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ ।