२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 7:33 am
Banner

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई जमानीमा छाड्न आदेश

सूचना प्रेस २०८३ जेष्ठ १ शुक्रबार ००:००, २१:०६ बजे १ मिनेट पढाइ

काठमाडौँ : नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीशहरूको सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले उक्त आदेश दिएको हो। तर विदेश जाने अवस्थामा अदालतबाट अनुमति लिनुपर्ने आदेश गरेको छ। अदालतले हिरासतमा राखेर अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएको आदेशमा उल्लेख गरेको छ।