४ जेष्ठ २०८३, सोमबार 1779101789
समाचार

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान १० बजे समितिको सभाकक्षमा बस्ने भएको हो ।

बैठकमा आगामी आ.व. २०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरुसँग छलफल हुने कार्यसूची छ ।