५ जेष्ठ २०८३, मंगलबार 1779198212
Banner

हर्क साम्पाङले आज पनि पर्चा देखाउँदै विरोध जनाए

काठमाडौं ।  प्रतिनिधि सभाको बैठकमा आज पनि श्रम संस्कृृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विरोध जनाएका छन्।

बैठक सुरु हुनासाथ प्रधानमन्त्री र मन्त्रीहरुलाई जवाफदेही बनाउन माग गर्दै उठेका हुन्।

संसदमा उठेर प्ले कार्डसहित प्रस्तुत भएका थिए। सभामुखले साम्पाङलाई यो विषयमा ध्यानाकर्षण भएको भन्दै सचिवालयसँग कुरा गर्ने बताएपछि बैठक अघि बढ्यो।