५ आश्विन २०८१, शनिबार 1726932085
Banner

एमाले सचिवालय बैठक १ बजे च्यासलमा बस्ने

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गरेको छ।
हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले स्थानीय चुनावको समीक्षा गर्ने लगायत एजेन्डा तय गरेको हो ।

सचिवालय बैठक आज दिउँसो १ बजे च्यासलमा बस्दैछ।

केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिने र समसामयिक विषयमा छलफल गर्ने गरी एजेन्डा तय गरेको थियो ।