२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 1:31 pm
Banner

विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

सूचना प्रेस २०८३ जेष्ठ २५ सोमबार ००:००, १३:४६ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। विपक्षी दलको विरोधपछि सभामुख डीपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्ति हटाउनुपर्ने र माफी माग्नुपर्ने माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएका छन् ।