२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 7:28 am
अर्थ

नेपाल पुनर्बीमा कम्पनीमा भण्डारी

सूचना प्रेस २०८३ असार ५ शुक्रबार ००:००, ०७:०० बजे १ मिनेट पढाइ

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सीईओ)को जिम्मेवारी सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीलाई दिइएको छ। 

कम्पनीको ३ गते बसेको सञ्चालक समिति बैठकले कम्पनीको ११औँ तहमा कार्यरत सहायक सीईओ भण्डारीलाई निमित्त सीईओ तोकेको हो। उनले ३ गतेबाटै जिम्मेवारी सुरु गरेका छन्।