२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 9:49 am
अर्थ

५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

सूचना प्रेस २०८३ असार ११ बिहिबार ००:००, ११:४८ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँ र चाँदी २५० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँ र चाँदी चार हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार एक तोला सुनको मूल्य दुई लाख ८३ हजार ५०० मा कारोबार भएको थियो ।