३० कार्तिक २०८३, सोमबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 5:51 am
Banner

सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार

सूचना प्रेस २०७९ असार ४ शनिबार ००:००, १४:२८ बजे १ मिनेट पढाइ

काठमाडौं । दाङमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । तुलसीपुर उपमहानगरपालिका–५ बस्ने सुस्त मनस्थितिकी युवतीमाथि बिहीबार राति चार युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । 

 जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घटनामा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ । अन्य दुईजना फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।