२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 11:05 am
समाचार

बाढीमा परेर मृत्यु हुनेको संख्या २२० पुग्यो

सूचना प्रेस २०८३ भदौ ११ बिहिबार ००:००, १४:४० बजे १ मिनेट पढाइ

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या २२० पुगेको छ। नेपाल प्रहरीका अनुसार चितवनमा मात्रै १०८ जनाको शव फेला परेको छ। त्यस्तै पूर्वनवलपरासीमा ३२, पश्चिम नवलपरासीमा ६, धादिङमा २७ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

यस्तै गोरखामा २०, नुवाकोटमा १२, तनहुँ १३ र रसुवामा २ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार ३६१ जना घाइतेहरूको उद्धार गरिएको छ।