२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 9:28 am
समाचार

प्रधानमन्त्री र मन्त्रीहरूले १ महिनाको तलब सहयोग गर्ने

सूचना प्रेस २०८३ भदौ १२ शुक्रबार ००:००, १३:५१ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित सबै मन्त्रीहरूले बाढी प्रभावितलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकमा एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।