३ जेष्ठ २०८३, आइतबार 1779015688
Banner

काठमाडौंका मेयर बालेन शाहले सार्वजनिक गरे चुनावी खर्च

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले स्थानीय निर्वाचनको दौरान भएको खर्च विवरण सार्वजनिक गरेका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत उनले प्रचारप्रसारका लागि भएको खर्च विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक विवरणअनुसार उनले प्रचारप्रसारका क्रममा तीन लाख ९४ हजार खर्च गरेका छन् ।