२ जेष्ठ २०८३, शनिबार 1778913138
Banner

काठमाडौंमा यसरी मनाईयो योग दिवस (तस्विरहरु)

काठमाडौं । मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।

दिवसका अवसरमा मंगलबार काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरियो । कार्यक्रममा प्रधानमन्त्री मन्त्री लगायत सर्वसाधरणको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले योगाभ्यास गरेका थिए । तस्विर रासस