५ मंसिर २०८३, शनिबार Sunday, 22 November 2026
हामीलाई पछ्याउनुहोस्
५ मंसिर २०८३, शनिबार 3:12 am
राजनीति

एमाले सचिवालय बैठक सुरु

सूचना प्रेस २०८३ आश्विन ५ सोमबार ००:००, १०:०१ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बैठक केहीबेरअघिबाट पार्टी मुख्यालय च्यासलमा बसिरहेको हो । हिजो निर्वाचन समिक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको बैठक अहिले बसेको हो ।

बैठकले आजैदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्नेछ । केन्द्रीय कमिटीको बैठक आजै बिहान ११ बजेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा बस्नेछ ।