२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 12:06 pm
Banner

भीमफेदी दुर्घटना : घाइते अवस्थामा बालक झाडीमा भेटिए, घाइतेको संख्या ६ पुग्यो

सूचना प्रेस २०८३ कार्तिक २६ बिहिबार ००:००, ११:४० बजे १ मिनेट पढाइ

काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा घाइते हुनेको संख्या ६ पुगेको छ। यसअघि पाँचजना घाइते यकिन भएकामा एक जना बालक घाइते अवस्थामा झाडीमा भेटिएका हुन् ।

बालकको उद्वार गरेर उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। यसअघि ५ जना घाइतेको उद्धार गरिएको थियो। दुर्घटनामा १० जनाको मृत्यु भइसकेको छ। मृतकहरूको पहिचान खुलेको छैन।