२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 6:58 am
खेलकुद

एनपीएलमा आज २ खेल हुँदै

सूचना प्रेस २०८३ कार्तिक २७ शुक्रबार ००:००, ०६:५२ बजे १ मिनेट पढाइ

काठमाडौं स् एनपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोली जारी संस्करण शान्दार लयमा छन्। समान अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका यी दुई टोलीबीचको विजेताले शीर्ष ४ मा स्थान पक्का गर्नेछ।

पहिलो खेल गुमाएको काठमान्डु गोर्खाज त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै एनपीएल अंक तालिकाको दोस्रो स्थानमा छ। ५ खेलमा ४ जित र १ हारसहित ८ अंक जोडेको काठमान्डु क्वालिफायर्समा स्थान सुरक्षित गर्न चाहन्छ।