५ मंसिर २०८३, शनिबार Saturday, 21 November 2026
हामीलाई पछ्याउनुहोस्
५ मंसिर २०८३, शनिबार 6:43 pm
राजनीति

राष्ट्रपति पौडेलसँग जापानका विदेश मामिला उपमन्त्रीको शिष्टाचार भेट

सूचना प्रेस २०८३ मंसिर ५ शनिबार ००:००, १८:४३ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका विदेश मामिला उपमन्त्री फुजी काजुहिरोले शिष्टाचार भेट गरेका छन् ।

आज राष्ट्रपतिको कार्यालय शितल निवासमा भएको भेटवार्तामा उनीहरुबीच नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा साझा चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।