२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 11:17 am
राजनीति

एमालेको नयाँ वेबसाइट सार्वजनिक

सूचना प्रेस २०७८ माघ १९ बुधबार ००:००, १७:४९ बजे १ मिनेट पढाइ

काठमाडौं – नेकपा एमालेले आफ्नो परिमार्जित वेबसाइट https://www.cpnuml.org/ संचालनमा ल्याएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बुधबार सीपीएनयूएमएल डट ओआरजी (https://www.cpnuml.org/) सार्वजनिक गर्नुभएको हो ।

वेबसाइटमा पार्टी सदस्यता लिन सकिने र नवीकरण गर्न सकिने विशेषता समेत थपिएको छ ।