४ आश्विन २०८१, शुक्रबार 1726856391
Banner

शहरी विकास मन्त्री झाँक्रीले राजिनामा दिने

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिने हुनुभएको छ। राजीनामाबारे जानकारी दिन केही बेरमै पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

त्यसका लागि उहाँले मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ। उक्त पत्रकार सम्मेलनमार्फत मन्त्री झाँक्रीले मन्त्रालय छाडेको जानकारी गराउने बुझिएको छ ।