१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:49 am
Banner

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सूचना प्रेस २०७९ असार २० सोमबार ००:००, २१:१२ बजे १ मिनेट पढाइ

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो । त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर  ५ रुपैयाँ वृद्धि गरेको छ । बढेको मुल्य आज राति १२ बजेदेखि लागु हुनेछ ।