१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:49 am
पालिका

बुढीगंगा ९ मा एमाले विजयी 

सूचना प्रेस २०७९ असार २५ शनिबार ००:००, ०८:३९ बजे १ मिनेट पढाइ

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ९ मा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका मीनबहादुर सिंह विजयी भएका हुन् । उनले ४९२ मत प्राप्त गरेका छन् । 

एकीकृत समाजवादीका भरतबहादुर थापाले २९२ मत पाएका छन् । 

बुढीगंगा नगरपालिकाको प्रमुखमा एमालेले अग्रता लिएको छ ।