१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:50 am
Banner

कोरोना संक्रमित बढ्दै, एकैदिन थपिए १२१ जना

सूचना प्रेस २०७९ असार २६ आइतबार ००:००, १६:१० बजे १ मिनेट पढाइ

काठमाडौं : नेपालमा थप १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट परिक्षण गरिएका १ हजार ७ सय नमूनाको पीसीआर  र १ हजार ३ सय ४५ नमूनाको एन्टिजेनमध्ये १२१ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पीसीआरबाट १०४ र एन्टिजेन विधिबाट १७ जनामा संक्रमण पुष्‍टि भएको हो।