१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:09 am
Banner

काठमाडौंको भृकुटीमण्डपमा भीषण आगलागी (तस्विरहरु)

सूचना प्रेस २०७९ असार २९ बुधबार ००:००, १५:४९ बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आगलागी भईरहेको छ । प्रहरीका अनुसार ह्वील चेयर गोदाममा आगलागी भएको हो ।


आगो नियन्त्रणका लागि दमकल तथा जनशक्ति परिचालन गरिएको प्रहरीले बताएको छ । आगो निभाउने प्रयास भईरहेको छ । आगलागीको थप विवरण आउन बाँकी छ ।