१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:29 am
Banner

करारका कर्मचारी हटाइएपछि प्रदर्शन, दैलेखमा गोली चल्यो

सूचना प्रेस २०७९ असार ३१ शुक्रबार ००:००, २०:३६ बजे १ मिनेट पढाइ

काठमाडौं । दैलेखको गुराँस गाउँपालिकामा गोली चलेको छ । पालिकाले करार कर्मचारीलाई हटाएको विषयलाई लिएर गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागेर तीन जना कर्मचारीहरु गम्भीर घाइते भएका छन्।

गुराँस गाउँपालिका १ मा कार्यरत कार्यालय सहायक बखत खत्रीसहित तीन जना घाइते भएको कर्मचारीले बताएका छन्।

घाइतेहरूलाई उपचारका लागि सुर्खेत ल्याउने तयारी भइरहेको छ ।