१० मंसिर २०८१, सोमबार 1732578738
Banner

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं । सिन्धुपाल्चोकमा सोमबार बिहानै भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँमा पनि महसुस भएको थियो ।