१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:57 am
राजनीति

जिफन्टको अध्यक्ष विनोद श्रेष्ठ निर्वाचित

सूचना प्रेस २०७९ श्रावण १० मंगलबार ००:००, ०७:४९ बजे १ मिनेट पढाइ

काठमाडौ- नेकपा एमालेनिकट मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ ,जिफन्टको अध्यक्षमा विनोद श्रेष्ठ पुन अध्यक्ष निर्वाचित हुनुभएको छ ।

ललितपुरको गोदावरीमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठ सर्वसम्मतरूपमा पुन अध्यक्ष निर्वाचित हुनुभएको हो । एमाले केन्द्रीय कमिटी सदस्य हुनुहुन्छ ।