१ मंसिर २०८३, मंगलबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 10:48 pm
Banner

भोलि एमसिसी टेबल हुन्छ : प्रधानमन्त्री देउवा

सूचना प्रेस २०७८ फाल्गुन ३ मंगलबार ००:००, १५:३० बजे १ मिनेट पढाइ

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको संसद बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) टेबल हुने बताउनु भएको छ ।

आज काठमाडौंको बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देउवाले यसबारे आफूले सभामुख अग्नि सापकोटासँग परामर्श गरिसकेको बताउनु भएको हो ।