१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:01 am
Banner

स्थानीय चुनावका लागि भोलिदेखि दल दर्ता

सूचना प्रेस २०७८ फाल्गुन ४ बुधबार ००:००, १९:४० बजे १ मिनेट पढाइ

काठमाडौं – निर्वाचन आयोगले आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका दल दर्ताका लागि आह्वान गरेको छ।

आज सूचना प्रकाशित गरी आयोगले फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ ।

दल दर्ताका लागि सार्वजनिक विदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ ।