९ मंसिर २०८१, आइतबार 1732486218
Banner

सर्वोच्चका २६४ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौँ– सर्वोच्च अदालतले ठूलो सङ्ख्यामा कर्मचारीको सरुवा गरेको छ । अदालतको असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको सरुवा गरिएको बताइएको छ ।

१८४ नायब सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी २६४ जनाको सरुवा गरिएको हो ।उक्त सङ्ख्यामा सरुवा गरेको अदालतले जनाएको छ ।